Sunday, June 4

घट्यो सुनको मूल्य, आज तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्..

November 12, 2020 4491

बिही-बार नेपाली बजारमा सुनको मूल्यमा  गिरा-वट आएको छ । बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारो-बार भएको छापा-वाल सुन बिही’बार घटेर तो’लामा ९४ हजार ७०० रुपैयाँमा कारो-बार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँ’मा कारो-बार भएको नेपाल सुन-चाँदी व्यव-सायी महा-संघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने बिही’बार पनि बुध-बारकै मूल्यमा कारो’बार भएको छ । बुधबार र बिही’बार चाँदी तोलामा १२२० रुपैयाँमा का’रोबार भएको छ ।

प्रतिकृया दिनुहोस्