विश्व-व्यापी महा-मारीको रुपमा फैलिए’को कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाड-पर्वपछि पुनः लक-डाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधान-मन्त्री ईश्वर पोख’रेल र काठ-माडौं उप-त्यका नगरपालिका फोर’मका पदाधि-कारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो।
प्रधा’नमन्त्री कार्यालय सिंहदर-बारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढि’रहेको कोरोना संक्र-मण र त्यसको रोकथाम–नियन्त्रणको प्रया’सका विषय-मा केन्द्रित भएको थियो।मध्यपुर ठिमी नगरपा’लिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्र-मणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विष-यमा छलफल भएको हो
छलफलमा तिहार, छठ लगा’यतका पर्व सकि’एपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ। ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फरा’किलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने।
बैठक’मा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव समेत आएका छन्। बैठकमा उप’प्रधानमन्त्री पोखरेल, गृहमन्त्री राम’बहादुर थापा, स्वास्थ्य’मन्त्री भानुभक्त ढकालले उपत्य’काका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।
पछिल्लो समय मुलुक’भरीको संक्रम’ण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यका’मै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्य’कामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसी’एमसीका तर्फबाट उठेको थियो।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्