मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आय आम्दानिमा बिशिष्ठ ब्यत्ति’हरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौश’लका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साध’नको प्रयोगमा बिषेश साब’धान रहनु पर्ने समय रहेकोछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त र’हनाले मन हर्शित रहनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रज’नहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पा’दित हुने योग रहेकोछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । प्रिय मित्रजनहरुसगँको भेट’घाटले मनमा प्रश’न्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्रभाब’शालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि न&रहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सा’मान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । मान्यज’नहरुको साथसहयोगमा आम्दानि दरीलो बन्नेछ । नयाँकार्यको थालनिले मनमा उमङ्ग छाउनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुरानामि’त्रजनहरु सगँको भेट’घाटमा समय ब्यतित रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अ’धिक श्रम खर्चनु पर्ने समय रहेकोछ । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तक’हरुको साथसहयोग द्वारा अधुरा’कार्यहरु सम्पादित हुनेछन ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – सामान्य कार्य सम्पादन’मा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दा’निमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्ति’हरु बढ्नेछन । मित्रजनहरुको साथ’सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – बिश्वासि’ला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक त’नाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थ’का क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिनेछ ।बाणीका कारण सामान्य वादबि’वादको झमे’लामा फ’सिएला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्ज’नका क्षेत्रमा समय ब्यतित रह’नेछ । नयाँ लगानि गर्न उ’त्तम समय रहेकोछ । सम’यमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसाय’मा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रह’नुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिक’का मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
प्रतिकृया दिनुहोस्