Sunday, June 4

चितवन घटनाको १ वर्षपछि अदाल’तको फैसला : रञ्जनालाई भयो कैद , २१ लाख भन्दाबढी रकम रविको परिवारलाई फिर्ता दिनुपर्ने (भिडियो सहित)

November 13, 2020 8381

चितवनको रवि रञ्जना घटना सामाजिक सञ्जाल’मा निकै चर्चित भएको घटना हो । विवाह गरेपछि पढ्नका लागि अष्ट्रेलि’या गएकी रञ्जनाले धो’का दिएको ‘भन्दै उनका श्रीमान रवि रु”वालीले देह त्याग गरेको बता’इएको थियो ।

दिदीको विवाहका लागि नेपाल फर्केकी रञ्जनाले श्रीमान् लाई वेवास्ता गरेका कारण आफ्नो छोराले देह त्याग गरेको भन्दै रञ्जना विरु’द्ध उजु’री दिएका थिए ।

रविका वुवाले रञ्जनालाई दो’षी ठहर गरेको उनले बताए’का छन् । उनले आफुह”रुले अपेक्षा गरे अनुसा’रको फैसला नभएको भएपनि केही आंशिक न्याय भएको बताएका छन् । उनले रवि’को पक्षमा फैसला भएको उनको भ”नाई छ ।

उनले भने, रञ्ज’नाले म निर्दोश छु भन्दै आएको बेला’मा अदालतले ५ वर्ष कै द सजाय सुना’एको छ । उसलाई दो’षी ठह’र गरेको छ । त्यो हिसावले हा”मीले न्याय त पायौं तर हाम्रो छोरा त फर्केर आउँदैन ।

अदाल”तले दो’षी ठहर गरेको छ भनेको छ तर त्य”सले के बुझाउँछ भन्ने मलाई थाहा भएन । उनले भने, उसलाई २३ दिनको कै’द, एक हजार रुपैया जरिवा”ना र २१ लाख नगदको ब्याज सहित फिर्ता दिनुपर्ने फैसला अदालतले गरेको छ ।

अदा”लतले यो नि”र्णय गरेको भएपनि रञ्ज”नाले पुनरावेदन गर्न सक्ने अवस्था छ । रविको वुवाले रञ्ज”नाका लागि करिब ५० लाख भन्दा बढी खर्च गरेको आ”रोप लगाए । रञ्जनालाई रविको परि”वारले ५ वर्ष कै’दको मा”ग गरेका थिए ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्