Saturday, September 23

अमेरिकी राष्ट्रपति र ह्‍वाइट-हाउसका कर्म’चारीको तलब कति हुन्छ ? थाहा पाउनुहोस्

November 13, 2020 1611

एजेन्सी/ विश्वशक्ति मानिएको अमेरिका। उक्त देश लाई सञ्चालन गर्ने केन्द्र ह्वाइट-हाउस । जहाँ कार्य’कारी राष्ट्रपतिसँगै ४ सयजना भन्दा धेरै कर्मचारी हुन्छन् ।

ती कर्मचारी हरुको तलब वार्षिक ३० हजार डलर देखि ४ लाख डलर सम्म छ । राष्ट्रपति डोनल्ड-ट्रम्पले मात्रै चाहिँ हरेक वर्ष ४ लाख डलर कमाउँछन् । जबकि, उप-राष्ट्रपति माइक पेन्सको वार्षिक कमाइ २ लाख ३० हजार ७ सय डलर छ ।

राष्ट्रपति वाहेक सबैभन्दा धेरै कमाइ हुने ह्वाइट हाउसका कर्म-चारी जोन चर्तकी हुन् । उनको वार्षि’क कमाइ २ लाख ३९ हजार ५ सय ९५ डलर हुन्छ ।

यस्तै क्रिस्टो’फर लिडेल भने सबै’भन्दा थोरै तलब भएका कर्मचारी हुन् । उनको वार्षिक तलब जम्मा ३० हजार डलर छ । उनी ह्वाइट-हाउसका ‘डेमुटी चिफ अफ स्टाफ’ हुन् ।

न्यु-जिल्याण्डमा जन्मिएका उनी ह्वाइट हाउसमा छिर्नु अघिसम्म व्यवसाय गर्थे । ट्रम्पका अधिकांश सल्लाह-कार र सहयोगी हरुले वार्षिक रुपमा १ लाख ८३ हजार डलर कमा’उँछन् । तर ज्वाइँ समेत रहेका जार्ड कुस्नर र छोरी इभान्का ट्रम्पको घोषित तलब छैन । यद्यपि उनीहरु दुबै सल्लाह-कारको भूमिकामा छन् ।

ह्वाइट हाउसमा स्टेनो’ग्राफर (भाषण उतार्ने), क्यालि’ग्राफर (कलात्मक अक्षर लेख्ने), डिजिटल डिजाइनर र ट्राभल म्याने’जरहरु पनि कर्म’चारीको रुपमा जागिरे छन् । राष्ट्रपति ट्रम्पले ४ सय भन्दा धेरैलाई ह्वाइट हाउसमा जागि’रको रुपमा नियुक्त गरे । तर तिनी’हरुको तलबमा व्यापक असमानता छ ।

ट्रम्पका धेरैजसो सल्लाह’कार र सहयोगीको तलब १ लाख ८० हजार भन्दा धेरै छ । केही कर्मचा’रीको भने एक लाख भन्दा थोरै छ । अर्थात् उनीहरुको केही हजारमै सिमित छ ।

२०१९ को अन्त्यति’रको तथ्यांक अनु’सार ट्रम्पले ह्वाइट हाउसमा छिरेपछि नै आफ्नो ४ लाख तलब विभिन्न सर’कारी विभागमा चन्दा दिए । उनले २०१९ को दोस्रो अंशको तलब चिकित्सा विभा’गका लागि चन्दा दिए । अन्नपूर्णपोस्ट

प्रतिकृया दिनुहोस्