नेपाल पञ्चाङ्ग निर्णा’यक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदी’बहिनीको हात:बाट टीका लागाउनु:हुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।
समिति’का सदस्य सचिव सूर्य-प्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनु:सार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहार’को टीका लगाउन आह्वा’न गर्नुभएको छ ।
वैदिक सना’तन हिन्दू धर्मा’वलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर १५ गते&सम्म कार्तिक शुक्ल पक्ष भएकैले वि’वाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जान’कारी दिनुभयो ।
यस वर्ष गत आश्विन महिनामा अधिक’मास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइ’टीका मङ्सिर १ गते परेको हो । मंसिरमा भाईटीका लगाउनु हुन्न भने हल्ला चलि’रहेको हाे ।
भाइटीका दाजु:भाइले दिदी-बहिनीबाट र दिदी-बहिनीले दाजु’भाइबाट कुल परम्परा अ-नुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एका:पसमा गच्छे-अनुसार मीठा परिकार, उप’हार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनु’रुप मनाउन पनि समितिले आह्वान गरेको छ । रासस(न्युज२४नेपाल)
प्रतिकृया दिनुहोस्