Thursday, June 1

आज सुन – चाँदीको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्

November 13, 2020 1179

नेपाली बजा’रमा साताको अन्तिम दिन सुन’को मुल्य बढेको छ । बिहि’बार तोलामा ९४ हजार ७ सयमा कारो’बार भएको छापा-वाल सुनको मूल्य आज ५ सयले बढेर प्रति-तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन’चाँदी व्यव’सायी महा’संघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन’को मूल्य ९४ हजार ७ रहेको जना’इएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रति-तोला १२२० रहेको महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्