Sunday, June 4

श्रीमानले तातो-तेल खनाईएकी पुजा यस्तो अबस्थामा, आमाले खोलिन् भित्री-कुरा (भिडियोसहित)

November 14, 2020 1335

धादिगं’मा भएको एउटा घट-नाले सबैको मन-भारी बनाउँछ । आफ्नी श्रीमति सुन्दर होस् भन्ने सबै श्रीमान्को चाहना हुन्छ । तर धादिगंमा भने श्रीमान् ले श्रीमति सुन्दर भइन् भनेर ता’तो तेल श रिरमा ख’न्या’इ’दिएका छन् ।

अहिले उनको श्रीमतिको उप’चार जारी छ । उनले श्रीमतिको हात-खुट्टा बाँ’धे’र ते ल ख न्या इ दिएका थिए । युवतीले भने आफ्नो सासुसंगको मिले-मतोमा श्रीमानले आफु’माथि घ’टना गरा’एको वयान दिएकी छन् ।

धादिगंको निलगकण्ड नगरपालिका ११ मा भएको यो घ’टनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । घट’ना पछि पनि परिवारका सदस्यले अरु’लाई थाहा नदिन युवतीलाई तत्काल अस्प’ताल लैजाने कोशिष पनि नगरेको माइती पक्षले आरो’प लगाएका छन् ।

स्थानिय संगिता धमलाले यो घ’टना देखेकी थिइन् । उनले युवती लाई अस्प’ताल नलगेर घरमै जडिवुटी लगाएर राख्ने योजना परिवारले बनाएको आफुले थाहा पाएको बताइन् ।

सासुले घ’टना कसरी भयो भन्ने कुरा झु’टो बोलेको बताइन् । त्यस्तो अवस्थाको युवती लाई पनि घरमै राखेर उनी हरुले अस्प’ताल लैजाने कुनै सुरसार नगरे’पछि संगिताले नै अस्प’ताल लैजाने योजना बना’एकी थिइन् ।

परिवारका सदस्यले केही नगरे पछि स्थानिय यि महिलाले नै गाडी बोलाएर उन लाई अस्प’ताल पठाएको बताएकी छन् । सासुले भने पुरी पकाउँदा राखेको ते’ल बुहारी माथि प रेको भनेर आफु लाई बताएको बताइन् ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्