Sunday, June 4

शिशिर भण्डारीको ‘अन्तिम भाईटिका’ ! सबै नेपालीलाई रुवाउने… (भिडियो सहित)

November 14, 2020 3268

नेपाली हरुको महान पर्व तिहारको अव’सर पारेर शिशिर भण्डारी अभि’नित नेपाली म’र्मस्पर्शी सर्ट मुभि युट्य्बमा आएको छ । भाई-टिका शिर्षको उक्त सर्ट फिल्ममा बिदे’शिएको दाई र बेचिए’की चेलीको दर्द-नाक कथा लाई प्रस्तुत गरिए’को छ ।

शिशिर भण्डा’रीका साथमा सुनिशा बजगाई, देशभक्त खनाल, सारदा गिरी, लक्ष्मण राज अधिकारी, नरेश बिक्रम खड्का, सन्जय पौडेल, प्रशन्न डि.सी, मलाईका बस्नेत आदिको मुख्य भुमिका रहेको छ ।

बाल-कलाकारको रुपमा चलचि’त्रमा शिशिर भण्डारीका छोरा असिम भण्डारीले पनि पहिलो पटक अभिनय गरेका छन् । ति’हारको समयमा सबैको मन जित्ने आशाले निर्माण गरि’एको सर्ट फिल्ममा कथा शिशिर भण्डारीकै हो भने फिल्म लाई गोकुल अधिका’रीले खिचेका हुन् ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्