Sunday, June 4

सरकारले जनताप्रतिको कर्तव्य पूरा गरोस्, मेरो उप-चार खर्च म आफैं बेहोर्छु: डा. गोविन्द केसी

November 14, 2020 1332

प्रा.डा. गोविन्द केसीले आफ्नो उप-चार खर्च आफैं बेहो’र्ने बताएका छन्। कोरोना संक्र:मण पुष्टि भएपछि उ’पचार गराइर’हेका केसीलाई प्रधान’मन्त्री केपी ओलीले स्वास्थ्य-लाभको कामना गर्दै उप’चार खर्च सरकारले गर्ने बताए:पछि डा. केसीले यस्तो भनेका हुन्।

डा. केसीले विज्ञप्तिमार्फत प्रधानन्त्रीलाई शुभकामना सन्देशका लागि धन्यवाद दिँदै उपचार खर्च आफैं गर्ने बताएका हुन्।

‘म कोभिड-१९ बाट संक्र’मित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ’लाभको शुभका’मना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, डा. केसीले विज्ञ’प्तिमा भनेका छन्,

‘सरका’रले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उप’चार खर्च म आफैँ बेहोर्छु बरु सरका’रले आफ्ना नागरिक प्रतिको कर्तव्य पूरा गरोस्।’

डा. केसीले कोरोना संक्रमि’त विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आव’श्यक छ उनैको उपचार गर्न सरकारलाई सुझाव दिएका छन्। ‘सरकारको ध्यान व्यक्ति विशेषको उप’चार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरि’कको उपचार खर्च बेहो’र्नेमा हुनुपर्दछ’, डा. केसीले भनेका छन्।

विज्ञप्तिमा केसीले उपचा’र खर्च भन्दा पनि पटक-पटक गरिएका सम्झौता कार्य’न्वयन भएको भए देशका दूरद’राजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडि’कल कलेज बन्ने र त्यहाँका नागरि’कले कोरोना साथसाथै सम्पूर्ण रोग’हरुको गुणस्त’रीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने बताएका छन्।

‘हामीसँग १९ औँ सत्या’ग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु’, केसीले थप भनेका छन्। – अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्