Thursday, June 1

२ महिनादेखि कोमामा थिए एक युवक, चिकनको चर्चा सुन्ने बित्तिकै आयो होश…

November 14, 2020 2328

खाना तपाईंलाई मनपर्ने छ भने मुख बाट पानी आउनु स्वभा’विक नै हो । तर खानाले कोमा’मा भएका मानिस नै जागेको कुरा त सायदै सुन्नुभएको होला । तर वास्तवमा नै एउटा यस्तै घ:टना घटित भएको छ ।

ताइवानमा । त्यहाँ मनप’र्ने खाना’को कुरा गर्नाले युवक कोमा:बाट बाहिर निस्किएका छन् । ६२ दिन-सम्म को’मामा रहने १८ वर्षका चियू आश्चर्यजनक तरिकाले कोमा’बाट बाहिर निस्किएका छन् ।

ताइवान न्यूज’ले बताए अनुसार ताइवा’नको सिन्चू काउन्टीमा बस्ने १८ वर्षे चियूको यसवर्षको जुलाईमा स्कुटर दु’र्घटना भएको थियो । उक्त सडक दुर्घ’टनामा उनको श’रीरको भित्री अंगमा गम्भी’र चो’ट लागेको थियो ।

उनलाई अस्प’ताल पुर्या’उँदा उनको कोमा इन्डे’क्स तीन थियो । तोन एन जनरल हस्पिटलको आइ’सीयूका निर्देशक सेय सुङ सिनले उनलाई निकै नाजुक अवस्थामा अस्पता’ल ल्याइएको जान’कारी दिए । डाक्टरले उनको तत्काल शल्य’क्रिया गरे उनको स्वास्थ्य’लाई स्थिर पार्न सके तर उनी गहिरो कोमामा गए ।

अस्प’ताल बसाईंको क्रममा उनको ६ शल्यक्रिया भए । अस्प’तालकी एक नर्सले जान कारी दिए अनुसार उनको कोमाको ६२ औं दिनमा उनका दाइले ठट्टा गर्दै भने, ‘भाइ, म तिमी लाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु ।’

तर अचम्म भइ’दियो । चियूको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थाल्यो । पूर्ण रुपमा निको भइसकेका चियू अस्पता’लबाट डिस्चार्ज भइसकेका छन् । उनी हालै अस्प’तालमा डाक्टर र स्वास्थ्य कर्मीलाई धन्यवाद भन्न केक लिएर गएका छन् ।रातोपाटी

प्रतिकृया दिनुहोस्