Sunday, June 4

प्रेम-विवाह गरेका यि पाइलट श्रीमान-श्रीमतीले आकाशमानै बिताउँछन् लामो समय (भिडियो सहित)

November 16, 2020 1911

भारत’की चर्चित पाइलट हुन् ऋतु राठी । हरियाना’की निन्दाना गाउँकी ऋतीका १ भाइ छन् भने अरु ४ बहिनी’हरु छन् । ऋतुको पढाई देखेर उनका बाबु आमाले ऋतु’लाई पढाउने निर्णय गरे ।

अन्तत ऋतुले अमेरि’कामा पाइ’लटको तालिम लिने मौका पाइन् र उनले अमेरिका’बाट तालिम सकेर भारतमा आइन् र ठूलो सं’घर्ष गरेर पढाई सके पनि उनी लामो समय बेरो’जगार जस्तै बनिन् ।

उनको यो संघर्षको कथा प्रेरणा होस् भनेर ओएस नेपाल’ले रोचक कथाका रुपमा यो सा’माग्री तयार पारेको हो । उनले पढाई र कामसँगसँगै लगिन् र अन्तत उनले विभिन्न एयर’लायन्स कम्पनीमा काम गरे पनि तलव सन्तुष्ट थिएन । अन्तत उनले सैयौँ प्रतिस्पर्धीका बिचमा इन्डियो एयरमा पाइ’लटका रुपमा जागीर पाइन् ।

ठूलो संघर्षका बिचमा ऋतुले महि’नामा लाखौँ रुपैयाँ पारिश्र’मिक लिने विमान चाल’कका रुपमा परिचय बनाए सँगै उनले विबाह पनि पाइलट गौरव तनेजासँग गरिन् ।

हाल यो जोडीकी एक छोरी शि:वांगी रहेकी छिन् । यो चर्चित जोडीले लामो समय’को प्रेम रोमान्स’का बाब’जुद विबाह गरेको हो । हेर्नुहोस् उनी हरुको यो रमाइलो कथा भिडियोमा…..

प्रतिकृया दिनुहोस्