नेपाल प्रवेश गर्ने अ’नुमति नपाए’पछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अ’लपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका छन् । उनीहरुलाई भारतीय सु’रक्षाक’र्मीको ठूलो स’मूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बस’बाट साँझ ६ बजेतिर भारत’तर्फ नै फर्काएको थियो।
दशगजा सिमानामा सोम’बार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सु’रक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को नि’र्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वा’रेन्टाइनमा राखिने प्र’तिबद्धता जनाउँदै भारत’तर्फ फर्काएका थिए। कान्तिपुर दैनिकमा खबर छ ।
दशगजामा रहेका नेपालीलाई भारतीय सु’रक्षाकर्मीले भारत फर्किन अनेक आ’ग्रह गर्दा त्यहाँ ख’टिएका नेपाली सुरक्षा अधिकृत’हरुले यसबारेमा माथिल्लो स्तरमा छ’लफल जा’री रहेकाले कतै नजा’न भन्दै सुरुमा सल्लाह दिए पनि अन्ति’ममा भारत फर्कनका लागि द’बाब दिएका थिए।
भारतीय र नेपाली सु’रक्षाकर्मीले उनीहरु’लाई भारततर्फ फर्कनका लागि द’बाब दिँदा भने त्यस क्षेत्रको अवस्था निकै का’रुणिक र वि’रक्तलाग्दो थियो। ‘बरु हामी यही दशगजा’मा भोकै बसेर म’र्न तयार छौं तर भारततर्फ जाँदैनौं,’
दशगजा सिमाना’मा बसेका नेपाली सा’मूहिक रुपमा चि’च्याउँदै बिन्तीभाउ गर्दै थिए, ‘हिजो हामी’लाई भारत’मा बस्न नदिएर नेपाल आउन बा’ध्य बनाइएको थियो।’
प्रतिकृया दिनुहोस्