Sunday, June 4

दुर्गेश थापा र राजु परियार देउसी खेल्न पुण्य गौतमको घरमा पुगे, झर्यो हजारको नोट (भिडियो सहित)

November 16, 2020 1637

खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभं्रश भएर आएको मानिन्छ । अयोध्या-वासीले आफ्ना राजाको आगमनमा खुसी-यालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जग’मगाएको थियो ।

त्यस-बेला भगवान रामको नाम पुकार्दै मानिस’हरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउ’सिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ ।

त्यस्तै अर्को कथा यस्तो छ

एक-जना राजा थिए, बली भन्ने । उनी अतिनै दानी थिए । प्रत्येक दिन दान गरेरमात्र उनी आफु भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याती पायो । उनको प्रता’पले स्वर्ग लोक हल्लिन थाले ।

त्यसपछि देवता’हरु भगवान् विष्णुलाई गुहा’र्न पुगे, बलीलाई दमन गर्नका लागि । विष्णुले वामन (बाहुन्ने)को रुप धारण गरे बलीलाई छल्न पुगे । र, तीन पाउ जमिन दानको याचना गरे ।

बली’ले सोचे, ‘यो ब्राम्हण सानो छ र यसको पाउ पनि सा’ना छन् । उनले थोरै जमिन माग्यो ।’ उनले दान दिने संकल्प गरे । लगत्तै वामनको रुप विराट भयो । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आ’काश र तेस्रो पाउ पर्नसाथ बली भाँसि’एर पाताल पुगे ।

उनले अन्त्यमा विष्णु:सँग प्रार्थना गरे की, बर्षमा एक पटक ति’हारको बेला पृथ्वी घुम्न पा’इयोस् । यसलाई स्विकार्दै विष्णुले बलीलाई बर्षमा एक पटक पृथ्वीमा घुम्ने अनु-मति दिए ।

अतः उनै बली राजा तिहा’रको दिन घुम्न आउने धार्मिक विश्वास सहित दिप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ । देउसेहरु बली राजा आ’उन नभ्याएको । आफु हरु बली राजाको हुकुम अनु-सार आएको भन्दै देउ’सी भट्याउने गर्छन् ।

त्यस्तै कलाकारहरुको देउसी भैलो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्