November 17, 2020 2750
क्यामेरा-जस्तो घर क-हिल्यै देख्नु भएको छ ? भारतको कर्नाटकको बेल`गाममा बस्ने रवि होंगलले आफ्नो घर क्यामेरा’जस्तै बनाए’सँगै अहिले उनी मिडियामा भाइ’रल बनेका छन् । उनलाई अन्तर’वार्ता दिन भ्याई नभ्याई भएको छ ।

बाल्य’कालदेखि नै फोटो’ग्राफीमा औधी रुचि भएका यि फो’टोग्राफरमा क्यामेराको लत यति बस्योकी उनले सपनामा पनि क्यामेरा जस्तै घर देख्न थाले ।
अन्तत उनले आफ्नो सप’नाको घर वास्तविक जीवनमा नै पूरा गर्न सफल भएको छ । रविले आफ्नो क्यामेरा घरको नाम क्लि’क राखेका छन् । उनले आफ्नो परि’वारमा पनि क्यामेरा:का कम्पनीको नाम राखेको भारतीय मिडि:याले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस्