अनिता खडका र विनोद खडका यो जोडी-लाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिए:को छ । टिकटक’बाट भाइर’ल भएको यो जोडीको वास्त’विकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिक-टकसंगै युुटट्युबमा पनि यो जोडी’लाई देख्न सकिन्छ ।
अनिताको स्याहार गरिरहेका उनका श्रीमान वि’नोदको भनाई बाट अनिताको रो’ग र अहिले उनको क्रमिक सुधार’का कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिला’को भन्दा अनितामा धेरैनै सुधार-हरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् ।
झण्डै १ वर्ष पार गरेर अस्प-तालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पता’लमै भएको छ । बुहारीको स्याहार गर्दै अस्पतालमा बसिरहेको भाईलाई टिका लगाईदिन उनका दिदीबहीनीहरु अस्पतालमै आएका थिए ।
विनोदका दिदीहरुले विनोद’संग जब बुहारी अनितालाई पनि भाईदिका लगाईदिए तब अस्पतालमा रुवाबासी भयो । बुहारी’लाई यस्तो अवस्थामा टिका लगाउनु पर्दा उनीहरुले विगत सम्झिंदै भक्का’निंदै रोए । अमाजु हरुलाई रोएको देखेर अनिता पनि रो’ईन् ।
त्यो दृश्य साँच्चै नै मार्मिक थियो । यस्तो पनि परिवार छ हाम्रै समाजमा जहाँ घरकी बुहारीकोलागी ज्यान फाल्छन् परिवारका सस्यहरुले । वि’नोदकी एउटी दिदीले त अनिता आफुहरुको लागी भाई-बुहारी नभएर बहीनी र घरकी अर्की छोरी भएको पनि बताएकी थिईन् ।
उनले अनिता’ले कहिल्यै पनि कसैलाई भेदभाव नगरेको र भान्जाभान्जीलाई असाध्यै माया गरेको पनि सुनाईन् । गएको वर्षभन्दा यस वर्ष अनितामा धेरै नै सुधार भएको हुनाले चाँडै नै अनिता’लाई घरमा देख्न पाउने उनीहरुले विश्वास व्यक्त गरे ।
अनिता’संग त्यो भेटमा बोल्ने विनोदका सबै दिदी’बहीनीहरुले सानो नानीसंग बोले जस्तै गरी अनितासंग मायाले बोलेको सुनिन्थ्यो । जुन माया र व्यवहारको अनिता’लाई यो सम’यमा खाँचो छ । टिका लगाउँदै गर्दाको त्यो दृश्य देखेर नरुने कोही भएन । सबैको आ’खाँ रसा’एको थियो । भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्