मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइ’ला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ ।
आम्दानी बढाउन गरिने कामहरुमा मन्दि आउनेछ । दाजुभाइको सहयोग पाइनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाईमा ध्यान दिँदै स्वास्थ्य’को ख्याल गर्नुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेह’रुका लागि सम’यले साथ दिनेछ । सामाजिक तथा पारिवारि’क सम्बन्ध सुदृढ हुनेछ ।
मन’पर्ने भोजन, उत्तम बस्त्र तथा विला’शी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ । तरपनि भिडभा’डमा नजाने, सरस’फाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय’को सहि सदुपयोग गरि रचानात्मक काम गरि समा’जमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडि’हरुका लागि समय’ले साथ दिनेछ भने नया नयाँ प्रेम प्रस्ताव आउनेछ ।
विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् । तरपनि भिडभा’डमा नजाने, सरसफा’इमा ध्या’न दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भा’वना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यवस्था’पन गर्न हम्मे हम्मे पर्नेछ ।
पढाइ लेखाइ’मा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्य’मा समस्या आई खर्च हुने योग रहेकोछ । धर्म कर्ममा ध्यान जानेछ । भिडभाड’मा नजाने, सरस’फाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बुबा’को धन परिचालन गरि लाभ लिन सकिनेछ । दाजुभाइको सहयोगले’ सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मि’यताको विकास हुनेछ । अध्य’यनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउने’छ । तरपनि भिडभाडमा नजाने, सरस’फाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
‘
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा परिवार’का साथ दिन व्यातित हुनेछ ।
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यज’नको स’हयोगमा गरेको काममा सफलता मिल्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धान’को क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ ।
दाजुभाई तथा आफ’न्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टा’उन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहे’कोछ । तरपनि भिडभाडमा नजाने, सरस’फाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आ’फन्त तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्का’ल लगानी नगर्नु नै राम्रो रहनेछ ।
पढाइ लखा’इमा ध्यान नजादा अरुकै नाम अग्र’ स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने वाणिमा थप निखारता आउनछे । एकल तथा साझेदारि व्यापार’मा लगानी गर्नको लागि केही समय पर्ख’नुहोला ।
माया प्रेममा नजिक हुने समय रहे’कोछ भने बिपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी स’फलता हात पार्न सकिनेछ । तरपनि भिड’भाडमा नजाने, सरस’फाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रे’ममा सामिप्यता बढ्नेछ भने पतिपत्निबीच मायाको डोरो कसिलो भएर जानेछ ।
मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखा’इमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । तरप’नि भिडभाडमा नजाने, सरसफा’इमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेपनि टरेर जानेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाइनेछ ।
घरमै बसेर महत्वपुर्ण कामहरु सम्पा’दन गर्न सकिनेछ । माया प्रेममा सामिप्य’ता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । तरपनि भिड’भाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामह’रुलाई निरन्त_रता दिनुहोला । चाहदा चाहँदै पनि घरा_यसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ ।
काम बिग्रने हुँदा राजकिय सम्मा_न पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिस्पर्धिहरू हावि हुनेछन् । छा_तिमा देखिने समस्याका कारण काम गर्न नसके_जस्तो हुनेछ । भिड’भाडमा नजाने, सरसफाइमा ध्या’न दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
प्रतिकृया दिनुहोस्