Wednesday, November 25

महानायक राजेश हमाल र मोडल दुर्गेश थापा एकसाथ, बन्यो यस्तो भिडियो (भिडियोसहित)

November 21, 2020 247

प्रायः विवादमा तानिइ’रहने गायक तथा मोडल दुर्गेश थापासंग महानायक राजेश हमालले म्युजिक भिडियो खेलेका छन् । लकडाउन यता राजेश’को उपस्थिति म्युजिक भिडि&योमा बाक्लिदो छ ।

केही समयअघि आफुले खेल्ने एक भिडियोमा राजेशले विवा’दमा नपरेको नायिका छानेको भन्ने खबर सार्ब’जनिक भएको थियो । तर, यतिबेला भने बारम्बार वि’वादको झमेलामा परिरहने दुर्गेशसंग ठुले दाइ र साने दाइ भन्दै अभिनय गर्दैछन् ।

बिष्णु माझी र आरसि साप’कोटाको स्वरमा रहेको सल्लैको धुपै राम्रो बोलको गीतमा यी २ एक’साथ देखिदै छन् भने संगै टिकटकर तथा मोडल गरिमा शर्मा र शिक्षा संग्रौला पनि यो गीतको भि’डियोमा फिचर्ड भएका छन् ।

पार्क भिलेज रिसो’र्टमा तामझा’म सहित छायांकन गरिएको भिडियोको गीतमा रमेश परियारको शब्द संगीत रहेको छ । भिडियो’लाई नवराज उप्रेतीले छायां’कन गरेका छन् भने राजेश संग फिचर्ड हुने मोडलहरु दुर्गेश, गरिमा र शिक्षाले बालाप’नको दिन सम्झिदै उनलाई सम्मान गरेका छन् ।

जुन कुरा उनिहरुको फेसबु’क पोस्ट हेर्दा बुझ्न सकिन्छ । छायांकन सम्पन्न भिडि’योलाई काजिश श्रेष्ठले निर्देशन तथा कोरि’योग्राफर गरेका छन् । भिडियो केही समयपछि सार्बज’निक हुने निर्माण युनिटले बताएका छन् । डि थ्री यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्