Sunday, June 4

ठट्टा होइन साँच्चिकै! आइफोन किन्नकै लागि मृगौला बेचेका युवा मृ’त्युसँग लड्दै….

November 18, 2020 1918

एप्पल कम्पनी’ले आइ-फोनको नयाँ मोडल बजारमा ल्याए सँगै इन्टरनेटमा विभिन्न मीमहरु चर्चामा आउँछन् । यी’मध्येको एउटा मजाक हो आइ’फोन किन्नको लागि हामीले आफ्नो मृगौला बेच्ने कुरा । तर, के तपाइँ लाई थाहा छ ?

१७ वर्षका एक किशोरले यो मजाक लाई साँच्चिकै वास्तवि:कतामा रुपान्तरण गरिदिए । उनले आइ’फोन किन्नका लागि वास्तवमै आफ्नो मृगौला बेचे ।

वांग शांगुन नामका एक किशोरले आइफोन किन्नको लागि साँच्चिकै आफ्नो एउटा मृगौ’ला बेचेका थिए । चीनका यी किशोरले २०११ मा मृगौला बेचेका थिए जति:बेला उनी १७ वर्षका थिए । त्यति’बेला उनले आइफोन ४ र आइ’प्याड २ किन्नको लागि आफ्नो एउटा मृगौला ३ हजार २७३ डलरमा बेचेका थिए ।

चीनको अनहुइ प्रान्त”का वांग अहिले २५ वर्षका भए । र, अहिले उनका लागि ११ वर्षअघि गरेको त्यो गल्तीले निकै भयान’क परिणाम लिएर आएको छ ।

त्यतिबेला वांग शांगु’नले भनेका थिए ‘मलाई २ वटा मृगौला किन चाहियो ? एउटा भए पुगिहाल्छ ।’ उनी एप्पलका ग्याजेट किन्न अत्यन्तै लालायित हुन्थे त्यसैले उनले अन’लाइन अवैध बजारबाट एक अंग तस्करसँग कुरा गरेका थिए ।

अन-लाइन च्याटको क्रममा ती तस्करले वांग लाई उनले अंग बेचेर ३ हजार डलर कमाउन सक्ने बताएका थिए । यो कुरा’कानी लगत्तै १७ वर्षका वांगले आफ्नो दाहिने मृगौ’ला बेच्नको लागि हुनान प्रान्तमा अवै’ध रुपमा अवैध अप’रेशन गराए ।

लाईफ-स्टाइल म्यागजिनको रिपोर्टका अनुसार अपरे’शनको केही समयपछि नै अस्वस्थ अपरेशन गर्ने स्थान र अपरेशन पछि गरिनु पर्ने स्वाहारको कमीका कारण उनलाई संक्रमण भयो । स्थिति बिग्रिँदै जाँदा उनलाई नियमित डायलासिस गराउनुपर्ने भयो । अहिले २५ वर्षको उमेरमा वांग डायलासिस मेसिनसँगै बाँच्नुपर्ने भएको छ ।

र, सम्भवतः उनी रेनल डिफि’सेन्सीका कारण जीवनभर ओच्छ्यानमै हुन पनि सक्छन् । डाक्टर हरुका अनुसार अब स्वस्थ हुन वांगले आफ्नै लागि मृगौला प्रत्यारो’पण गराउनुपर्छ । अवैध बजारमा मृगौलाको मू’ल्य वांगले आफ्नो मृगौला बेचेको मूल्य भन्दा ८० गुणा बढी पर्ने बताइएको छ । (डिसी नेपाल)

प्रतिकृया दिनुहोस्