Sunday, June 4

आइ’फोन बोकेको ट्रक रोकेर लुटपाट, ८० करोड रुपैयाँ मूल्यका आइफोन, आइ-प्याड लुटियो…

November 18, 2020 2452

लुटेराहरुले एप्पल कम्पनीका आइ’फोन, आइप्याड र स्मार्ट वाचहरु बोकेर गइरहेको ट्रकलाई बाटोमा रोकेर ८० करोड रुपैयाँ बरा-बरका एप्पलका सामान’हरु लुटेका छन् । बेला’यतको नर्थेम्पटन शायरमा लुट-पाटको क्रममा लुटेराहरुले ट्रक ड्राइभर र सुरक्षा गार्ड-लाई बाँधेर छाडेको विविसी रिपोर्ट जनाएको छ ।

नर्थेम्पटन शायस पुलि’सका अनुसार साउथ’बण्ड स्लिप रोडको वंक्सन १८ मा नोभेम्बर १० का दिन ग्रिन’विच समय’अनुसार बेलुकी पौने ८ बजेदेखि ८ बजेको बीचमा भएको हो । चोरी भएका सामान’हरु आइफोन ११ एस, एयरपड र एप्पल वाच’हरु थिए जसको मूल्य ५ मिलियन पाण्ड थियो ।

पुलिसले ती लुटे’रा हरुले अवैध;रुपमा ती सामान हरु बेच्न चाहने अनुमान गर्दै यदि कसैले असामान्य अवस्थामा एप्पलका उत्पादनहरु अफर गरेको अवस्था’मा पुलिसलाई खबर गर्न आम जनता लाई आग्रह गरेको छ ।

पुलिस’का अनुसार लरी रोकेर ड्राइ-भर र सुरक्षा-गार्डलाई बाँधे पछि त्यो लरीलाई क्रिक’स्थित एल्डोन क्लोज लगिएको थियो जहाँ पछाडिको सामान राख्ने ट्रेलर-लाई लुटे’राहरुले अर्को ट्रकमा सारेर लिएर गएका थिए ।

अर्को ट्रक त्यहाँ पर्खेर बसि-रहेको थियो । पुलिसका अनुसार लुटेरा-हरुले ड्राइभर र सुरक्षा गार्ड-लाई बाँधिएकै अवस्था:मा छाडेर गएका थिए । लुटेराहरुले भाग्न प्रयोग गरेको ट्रक पछि लेसिस्टर-शायरको लट्टरवर्थमा भेटिएको छ ।

यहाँबाट लुटे’राहरुले एप्पलका सबै सामान’हरु अर्को कुनै तेस्रो गाडीमा हालेर गएको हुन सक्ने अनुमान गरिएको छ ।डिसीनेपाल

प्रतिकृया दिनुहोस्