नेपालमा हाल-सम्म कोरोना भाइरस संक्र’मितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ को इला’ममा ३, झापामा १६, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, संखुवा’सभामा १ र सुनसरीमा २ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
त्यसैगरी प्रदेश २ को धुनषा’मा १०, पर्सामा १, बारामा ४, महोत्तरी’मा ६, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेशको काठमाडौं’मा मात्र ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १ सय ५, धादिङमा ७, नुवा’कोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछा’पमा ३, ललितपुरमा १ सय ६८, सिन्धुलीमा २ र सिन्धुपाल्चो’कमा ७ जनामा कोरोना भेटिएको मन्त्रा’लयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परी’क्षणमा गण्डकी प्रदेश’को कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३ मा पुष्टि भएको छ, नवल:परासी पूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, वागलुङमा ५ र स्याङजामा १५ जनामा कोरो’ना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घा-खाँचीमा १, कपिल’वस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा ४, बर्दियामा २, बाँकेमा ८, रोल्पामा १ र रुपन्दे’हीमा १६ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कुनै पनि जिल्ला’मा कोरोना सं’क्रमित नभेटिएको मन्त्राल’यले जनाएको छ। सुदूर’पश्चिमको भने कैलालीमा ८ र दार्चुलामा २ जनामा कोरोना भेटि’एको छ।खबर हब
प्रतिकृया दिनुहोस्