Sunday, June 4

घट्यो सुनको मूल्य, नेपाली बजारमा आज सुनको मूल्य कति छ ? हेर्नुहोस्

November 18, 2020 1956

बुधबार सुन’को मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँमा कायम छ। अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारो-बार भएको थियो। सुन प्रति तोला १ सय घटेको हो । त्यस्तै आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइर’हेको सुन-चाँदी व्यवसायी महा-संघले जनाएको छ।

यो मूल्य मंगल’बारको तुलनामा १० रुपैयाँले बढी हो। अन्तर्रा’ष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८० अमेरिकी डलरमा कारो’बार भइरहेको छ।

प्रतिकृया दिनुहोस्