April 2, 2020 2208
अमेरिकाले खुलाएको अमेरिकी कामदार भिसा एच’वानबीको अनलाइन दर्ताको नतिजा प्रकाशित गरिएको छ । युएससीआईएसले मार्च १ देखि २० सम्म अनलाइन’मार्फत प्रारम्भिक रुपमा दर्ता गरि’एका आवेदनको नतिजा प्रकाशित गरेको हो ।
छानिएकाह’रुले आज अर्थात् अप्रिल १ देखि एचवानबी भिसाका लागि फाइल गर्नसक्नेछन् ।झण्डै ४० हजार अनलाइन एकाउन्टहरु निर्माण गरिएको र झण्डै २ लाख ७५ हजारले अनला’इनमार्फत दर्ता गराए’को युएससीआ’ईएसले जनाएको छ ।
प्राप्त आवेदनह’रुलाई लोटरीमार्फत छनौट गरिएको युएससीआ’ईएसले जनाएको छ ।आवेदक’हरुमध्ये झण्डै ४६ प्रतिशत अमेरिका’को एड्भान्स डिग्री लिएकाहरु रहेको युएससी’आईएसले जनाएको छ ।
८१ प्रतिशत आवे’दकहरु चीन र भार’तका रहेका छन् । जसमध्ये भारतका ६७ दशमलव ७ प्रतिशत र चीनका १३ दशमलव २ प्रति’शत रहेका छन् ।
प्रतिकृया दिनुहोस्