Wednesday, November 25

आज मंसिर ५ गते शुक्रबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

November 20, 2020 1139

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)-आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले स’मस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबार’बाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययन’मा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्याव:सायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पा’ईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेह’रुका लागि दिनले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)-अध्ययनमा तपाईले दिएको समयबाट भने’जस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धि’मुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारि’वारिक तथा सांगितिक माहोल’मा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)-उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समय’मा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसि:लो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसे’वामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)-अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपान’मा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औष’धि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रश’स्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तु’को व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)-लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोत’का नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङ’कन हुँदा मन प्रशन्न रहनेछ । दाजु:भाईको सहयोगले राम्रा तथा परिणाममुखि काम’हरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)-व्यापार व्यावसा:यमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्याव:सायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिच’को सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्प’र्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)-आफन्त तथा परिवारजनको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेह’रुका लागि समयले साथ दिनेछ । नया योजना कार्यान्व’यनको उपयूक्त समय रहेकोछ भने खोज तथा अनुशन्धान’मा समय खर्चिने हरुले सका:रात्मक उपलब्धिहरु हात पार्ने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा तय गर्न सकिने तथा अध्यात्म जस्ता क्षेत्रमा समय व्याति:त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)-घर परि’वारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वा:स्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान न:जादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खत’रा रहेकोछ । आफ्नै कम:जोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)-आज गरिने सकारात्मक प्रयास’हरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयो’गबाट असिमित आवस्यक्ताह:रु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारो’हमा साथिहरुसँग सह’भागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)-आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थ’न पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धा’मा प्रतिश्पर्धिहरु’लाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसा’यमा प्रशस्त आम्दा’नि हुनेछ । पुराना ऋण,रोग तथा सत्रु’बाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)-शेयर बजार तथा सट्टाको व्यावसा’यबाट भनेजस्तो नाँफा कमाउँन स’किनेछ । अध्ययन अध्याप’नमा मन जाने हुँनाले भने’जस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जाने’छन् भने आत्मि’य मित्र तथा आफन्तजनको सहयोगले महत्व’पुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धि’कताको उच्च मुल्या’ङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दा’निका स्रो’तहरु बढाउँन सकिनेछ ।

प्रतिकृया दिनुहोस्