नेपालमा छैटौं कोरोना भाइरसको संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबा’ट कतार एयरवेज’को विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्ति रहेको पुष्टि भएको हो ।
त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युव’तीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज नियमित पत्र’कार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । योसँगै नेपालमा कोरोना संक्रमि’तको संख्या ६ पुगेको छ ।
गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने
गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइर’सको लक्षण हुन सक्ने अ’नुसन्धानकर्ताले बताएका छन् ।
बेलाय’तको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्यय’नले यस्तो देखाएको बीबीसीले जनाएको छ ।
अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी जस्ता श्वासप्रश्वा’ससम्बन्धी अन्य सङ्क्रमण पनि कोरो’नाको लक्षण भएको देखाएको छ ।
विज्ञहरू’ले सबैभन्दा धेरै ध्या’न दिनुपर्ने र कदम चाल्नु’पर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको बताएका छन् । यो खबर उज्यालो अनलाईन बाट लिईएको हो ।
प्रतिकृया दिनुहोस्