Sunday, June 4

डिउटी सकेर कोठा फर्कदै गर्दा सवारी दुर्घट’नामा परि दुई नेपालीको परदेशमै ज्यान गयो

November 20, 2020 6611

कुवेतमा भएको सवारी दुर्घट’नामा एउटै कम्पनीमा कार्य’रत दुई नेपालीको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतको सीजीजीसी कम्पनीमा कार्य’रत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटना’मा परेका थिए । दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको मालवाहक गाडीले ठक्कर दिदा दुर्घट’ना भएको जनाएको छ । उपचा’रका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखका दिन मृ’त्यु भएको जनाएको छ ।

३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृ’तक ठकुरी’को घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुन ठेगाना खुल्न सकेको छैन । कम्प’नीसँग समन्वय गरेर उनीह’रुको श’वलाई नेपाल पठाइने दूतावासले जनाएको छ।खबर हब

प्रतिकृया दिनुहोस्