November 20, 2020 1281
नेपालमा शुक्र’बार थप ५ हजार ३ सय ६४ कोरोना संक्रमण मुक्त भएका छन् । जुन अहिले सम्मकै एकैदिन निको हुने सर्वा’धिक धेरै हुन् ।
आज निको भएका सहित देशभर कोरो:नालाई जित्नेको संख्या १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य मन्त्राल:यले जनाएको छ ।
मन्त्रालयका अ:नुसार शुक्रबार मात्रै १ हजार ९४५ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । योसँगै नेपाल’मा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वा’स्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आज कोरोनाका कारण थप २२ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना’बाट मृ’त्यु हुनेको कुल संख्या १ हजार २९८ पुगेको छ । ओएस नेपाल
प्रतिकृया दिनुहोस्