Tuesday, August 3

आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा झर्यो सुनको भाउ ? हेर्नुहोस्

November 20, 2020 1093

नेपाली बजार’मा सुनको मूल्य आज पनि घटेको छ । आज शुक्रबार प्रतितोला ४०० रुपै’याँले घटेर छापा’वाल सुन प्रति’तोला ९४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुन’चाँदी व्यवसायी महा’संघले जनाएको छ ।

महासंघका अनु’सार अघिल्लो दिन बिहीबार छापा’वाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारो:बार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य प्रति’तोला ९३ हजार ५०० रुपैयाँ निर्धा’रण भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रति’तोला ९३ हजार ९०० रुपैयाँ’मा कारोबार भएको थियो ।

महा’संघका अनुसार, आज चाँदी’को मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइर’हेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारो’बार भएको थियो ।

प्रतिकृया दिनुहोस्