सामाजिक सञ्जाल’मा अहिले एक भिडियो भाइ’रल भइरहेको छ । एक भि’डियोले सबैको मन जितेको छ । यो दिल्ली बाट बेङ्गलोर जाँदै गरेको उडानमा देखिएको एक दृश्यले सबैको मन जि’तेको हो । विमानमा एउटी महिलाले उडा’नकै क्रममा बच्चा जन्माइन् ।
जब विमान अवत’रण गरियो, विमान स्थलका कर्म-चारीहरूले ठूलो स्वरले उनको प्रशंसा गरेका हुन् । यो सबै सम्भव विमा’नमा रहेका उत्कृष्ट चालक दलका सदस्य हरूका कारण भएको हो । अहिले सामा’जिक सञ्जालमा अत्यधिक प्रशंसा भइ’रहेको छ ।
यो भिडियो ट्विटर प्रयोग’कर्ता तरुण शुक्ला’द्वारा साझा गरि’एको थियो । उनले क्याप्शनमा लेखे, ‘उत्कृष्ट दृश्य । आज, एक महिलाले दिल्ली बाट बेङ्गलोर जाने ‘इण्डिगो’ उडानको क्रममा चालक दलका सदस्य हरूको सह’योगमा बच्चा जन्माइन् ।’ अक्टोबर ७ मा सेयर गरिएको भिडियोे लाखौं व्यक्ति हरुले हेरेका छन् ।
अर्कोतिर उक्त भिडि’योमा ४ हजार २०० भन्दा धेरै लाइकहरु आएका छन् । वायुसेनाका रिटायर्ड कप्तान क्रिस्टो’फरले एउटा भिडि’यो र यस सुन्दर क्षणको केही तस्वीर’हरू ट्वीट गरेका छन् ।
उनले क्याप्शन मा भने, ‘महिलाले साँझ ६ः१० बजे बच्चा जन्माईन् । बच्चा र आमा दुबै स्वस्थ छन् ।’ रिपोर्टका अनुसार बच्चा’को जन्म दिल्ली–बेङ्गलुरुर उडान नम्बर ६ई १२२ को बाटोमा भए’को थियो ।
उनी बेलुका ७ः३० मा बेङ्गलुरू विमान’स्थलमा पुगेका हुन् । उनको जन्मस्थान कहाँ भन्ने अन्यौल भयो भनेर प्रति क्रियाहरु आइरहेका छन् । कहाँ भन्दा उपयुक्त होला । दिल्ली या बेङ्गलुरुर तपाई’हरुपनि प्रतिक्रिया दिनुहोस् ।
बच्चा जन्माए पछि बच्चाकी आमाले पनि सोधेकी थिइन् । जन्मस्थान कहाँ भन्ने होला । तर उडान कर्म-चारीले जिस्किदै ‘इण्डिगो’ उडान नम्बर ६ ई १२२ भन्नु होला भनेका थिए । सायद ती आमा अझै कन्फ्यूट नै पो होलान् की ? भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
प्रतिकृया दिनुहोस्