पछिल्लो समय अमेरि’का कोरोनो भाइर’स सङ्क्रम’णको केन्द्रबिन्दु बनेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्या’न गएको छ । अमेरिकामा अहिले’सम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्र’मण पुष्टि भएको छ ।
यस्तै इटालीमा थप सात सय २७ जनाको ज्या’न गएसँगै १३ हजार १ सय ५५ जना स्पेनमा थप ९ सय २३ जनाको ज्यान गएसँगै ९ हजार ३ सय ८७ जना, फ्रान्समा ५ सय भन्दा धेरैको ज्या’न गएसँगै ज्या’न गुमाउ’नेको सङ्ख्या ४ हजार ३२ पुगेको छ ।
बेलायतमा पनि गएको २४ घण्टामा थप ५ सय ६३ जनाको ज्या’न गएको छ । बेलायतमा अहिले’सम्म २ हजार ३ सय ५२ ज’नाको ‘ज्यान गएको छ ।
अहिले’सम्म विश्वका २ सय ३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा को’रोना सङ्क्र’मण फैलिएको छ । जसका कारण सङ्क्र’मित हुनेको सङ्ख्या ९ लाख ना’घेको छ ।
अहिले’सम्म ९ लाख ३४ हजार ६ सय ६८ जना सङ्क्र’मित भएकामा १ लाख ९३ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन् । ६ लाख ९३ हजार ५ सय १९ जनाको उप’चार भइर’हेको छ । ४७ हजार १ सय ८१ जनाको भने ज्या’न गएको छ । – उज्यालो अनलाइनबाट साभार
प्रतिकृया दिनुहोस्