Wednesday, November 25

ग्रह/राशि अनुसार भोलि मंसिर ६ गते शनिबारको दिन कस्तो हुनेछ ? हेर्नुहोस् तपाईंको राशिफल

November 20, 2020 1397

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्मचारीले हाकिम:लाई खुसी पार्न सक्छन । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानप:क्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहने छ । धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाक:लापमा सक्रिय भइने’छ । गरेका काममा सफलता पाइने छ । चिन्तन’मूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरि:एको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्य:मा सुधार आउने छ । बन्द’व्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्रा’का लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहा:रिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्द’व्यापारमा उतार’चढाव आइरहने छ । एका:बिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमा’को प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारा:त्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यव:सायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धी’मूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध: सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घरायसी सुख’सुविधा बढाउने कुनै महँगो वस्तुको किन:मेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहने छ । शान्त र रमाइलो वाता’वरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तन:का लागि उप’युक्त समय छ । घरायसी सुखसु:विधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमू:लक क्रियाक:लाप दिन बित्नेछ । तर साँझ’देखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्या:ले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भा’वना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दिनको सुरु’वातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्या’शित ढङ्गले फिर्ता आउन’सक्छ । परिवारका सदस्य’हरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ । पठनपाठनमा मन जानेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सन्तुष्टिको अनुभू’ति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सके’को सहयोग गर्नेछन । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्र:माको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबै’खाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनाम:सिना घरायसी समस्या’हरू देखापर्न सक्छन । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – रोकिएका काम सम्पादन हुनेछन । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसा’यिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दा’नीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावक-वर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्र बाट सम्मा’नित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोज’नको आनन्द समेत पाइएला । बन्द-व्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषि’जन्य व्यवसायमा संलग्न हरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारि’वारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परो’पकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ काम:को वाताव’रण तैयार हुनेछ, अर्थ लाभका अवसर आउने छन । पारिवारिक जीवन सन्तोष’प्रद रहने छ । बेलु’कीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समा:प्त हुनेछन । अधुरा काम हरू पूर्ण हुन थाल्नेछन । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । वादवि’वादमा विजय प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मनमा अधैर्यता र चञ्चलता देखिन’सक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्य’तया सफलता नै मिल्नेछ, यद्यपि बेलु’काबाट चिन्तन’मूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमा’को प्रवेश हुनेछ । मिहिनेत अनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ ।

प्रतिकृया दिनुहोस्