Thursday, June 1

गणेश भगवानको दर्शन गर्दै आज शनिबारको राशिफल हेर्नुहोस्…

November 21, 2020 1370

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्याव’सायमा लगानी गरी रोजगारिका अव’सरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन स’किनेछ । नयाँ काम पाउने तथा अनु’कूल स्थानमा स्थानान्तरण’को गतिलो सम्भाव’ना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धी’भन्दा अग्र स्थानमा तपार्ईँ’को नाम आउ’नेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा पति पत्नी बीच एक अर्का’लाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथि’भाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिने’छ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारो’बार फस्टाएर जानेछ । अध्ययन’मा सुधार हुने तथा शिक्षा:सँग सम्बन्धित काम’हरु समय:मा नै सम्पन्न हुनेछन् । माया प्रेमको डो:रो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत काम’हरु समय’मा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समस्या’का खाडल’हरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा स:मस्या आउनेछ भने दैनिकी प्र:भावित हुनेछ । बिषेश गरी चेलि माई:तीसँग कुनै कारोबा:र गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्ज:ना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । माया प्रे:ममा धोका हुनेछ भने पति पत्नी विच मन:मुटाव सि’र्जना हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्याव’साय फस्टाएर जा:नेछ भने लामो दुरिको व्यावसायि:क यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखा’इमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जा’गर आउनेछ । माया प्रेममा नजि’किने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्ति’को गतिलो योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य:ले साथ दिने हुदा शाहसिलो काम गर्न सकि’नेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रति:स्पर्धी हरुलाई हराई परि’णाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्याप:नको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावली’बाट तपार्ईँको काममा सहयो’ग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तु’ती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफै’तिर ल्याउन सकि’नेछ । परिवार तथा सन्तानबाट तपा’र्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो क:माई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्प’ती लाभ हुने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामा’जिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईए’को समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्प’तिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाज:सेवामा समय दिने’हरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विवा’दित विषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोज’गारका अव’सर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसा’य फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कला’को विकाश हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साभि’भाई हरुको सहयोगले सका’रात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन स:किनेछ । माया प्रेममा सा:मिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकि’नेछ । राजनीति तथा समाज:सेवामा गरीएको ल:गानी खेर जाने छैन भने पद पाउँने योग’लाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रति:ष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरीएको लगानी:बाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्व:न्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत का:रोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्त:जन तपार्ईँदे’खि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठा’उँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्र:तिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त’जन तथा दाजुभा:ईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम’मा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसा:यबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भाव:ना रहेकोछ । बिद्यामा प्रतिस्पर्धी:हरुलार्ई किनारा लगा:उदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्