चिकित्सा-विज्ञानका लागी रहस्य बनेका प्रह्लाद जनी उर्फ चुन्द्रीवा’ले माताजी’को मंगलवार नि’धन भएको छ । एक श्रद्धालुका अनुसार ९० बर्षको उमेरका जनीले ज्यान गुमा’एका हुन् ।
उनले विगत ७५ साल यता केहि खाएकी थिइ’नन् । खाना मात्र होइन उनका भक्तका अनुसार जनीले यो ७५ बर्ष-सम्म पानी पनि पिएका थिएनन् ।
गुजरातको अहमदा’बादको अम्बाजी क्षेत्रमा रहदै आएका उनको २६ मेमा निधन भएको हो । केहिदिन-देखि बिरामी उनमा को-रोनाको आशं’का गरी परीक्षण गरिएको थियो । तर, रिपोर्ट नेगेटिभ आएको थियो ।
उनको मृत्यु पुर्व नै श्रद्धालु र भक्तको हल्ला’मा सत्यता बुझ्ने भन्दै केहि चिकित्सक एवम् वैज्ञा:निकले उनको निगरानि गरेको थिए । यतिका बर्षसम्म कोहि ब्यक्ति खानपिन, विनादिसा’पिसाव कसरी बाँच्छ भन्ने प्रमाण चिकि’त्सकले खो:जेपनि फेला पारेका छैनन ।
उनलाई १५ दिनसम्म २४ सै घण्टा क्यामेरा’को निगरा’नीमा राखिएको थियो । तर त्यस समयमा समेत जनीले केहि खाएको प्रमाण जुटेन । जसलाई चमत्का’र बताउदै चिकि’त्सकले हार मानेका थिए ।खबरहब
प्रतिकृया दिनुहोस्