Wednesday, November 25

काठमाडौ छोडेर आफ्नै गाउँ गएकी सोनिका कागती बेच्दै, फेरियो रुप पनि(भिडियोसहित)

November 21, 2020 1447

सोनिका रोकाय सामाजिक सञ्जालमा निकै चर्चित नाम हो । कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझा’ङमा छन् । कोरोनाको जोखिम बढेसंगै मुलुक’भर जारी भएको लकडा’उनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै छन् ।

काठमाडौंमा रहेर उनले बनाएका यु’ट्युव भिडियो निकै चर्चित हुने गरेका थिए । अहिले उनले बझाङवाट सामाजिक परिवेशका भिडियो सार्वजनिक गर्दै आएकी छन् ।भिडि’यो हेर्न यहाँ तल थिच्नुहोस् !

बुवा आमाले गरेका खेती किसानीका कामलाई सहयोग गर्दै उनले बिताएका गाउँले जिवन पनि वास्तवमै लोभलाग्दो छ । त्यहाँका मनोरम दृष्य उनले सार्वजनिक गरेका भिडियोमा देख्न सकिन्छ ।

केही वर्ष अघि उनले निर्माण गर्ने युट्युव कार्यक्रम वाओ नेपालमा दुई अर्थ लाग्ने शब्द प्रयोग हुने गर्थे भने त्यसमा प्रशासन भएका भिडियो सामग्री पनि सामान्य नागरिकका लागि अस्वभाविक लाग्ने खालका हुने गरेका थिए ।

त्यस्तो कार्यक्रम च’लाए बापत निकै आलो’चना सहदै आए:की सोनिकाले आफुले अब शैली परिवर्तन गर्ने बताएकी थिइन् । यस अघि आफुले बनाएका विष’यवस्तु आफैलाई नराम्रो लागेको भन्दै म अब सुध्रिए भन्दै नयाँ कार्यक्रम द सोनिका शो सार्वज’निक गरेकी थिइन् ।

त्यसमा उनले सा’माजिक विषय’बस्तु उठाउँदै आएकी छन् । केही उनका ब्यक्तिगत जिवनका भि’डियो पनि सार्व’जनिक गर्ने गरेकी छन् । लामो समय देखि बझागंमा रहेकी उनले त्यहाँ आफ्नो आ’माबुवा र परिवारले गरेको कृषि उत्पा’दनहरु प्रस्तुत गरेकी छन् ।

निकै साधारण भेषभुषामा देखिएकी सोनिका बुवा’आमाको यस्तै मेहनतले दिएको प्रतिफलले आफुलाई पनि अभिप्रेरित गरेको बताउँछिन् । यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्