आज चैत २० गते बिहीबार कुवेती दिनार र यूके पाउण्ड’को भाउ बढेको छ । आज अन्य देशको विनिमयदर भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ २० पैसा रहेको छ।
यूरोपियन यूरो एक’को खरि’ददर १ सय ३१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ६२ पैसा रहे’को छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ४० पैसा र बि’क्रिदर १ सय ५० पैयाँ १५ पैसा रहेको छ।
साउदी रियाल एक’को खरि’ददर ३२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा रहेको’ छ। त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रि’दर ३२ रुपैयाँ २९ पैसा रहेको छ।
युएई दिराम एक’को खरिद’दर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिद’र ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट ए’कको खरिददर २७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरि’ददर ३ सय ८५ रुपैयाँ ३२ पैसा तथा बिक्रि’दर ३ सय ८७ रुपैयाँ २३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरि’ददर ३ सय १९ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ४५ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्