Wednesday, November 25

१ बर्षदेखि श्रीमतीको उपचार गर्दै आएका बिनोदलाई भिख मागेको भन्ने आरोप लागेपछि, बिरामी अनिता रोईन् (भिडियोसहित)

November 21, 2020 7222

अनि’ता खडका र विनोद ख:डका यो जोडी’लाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपाल:कै नमूना जोडीको रुपमा चिनिएको छ ।

टिकट’कबाट भाइर:ल भएको यो जोडीको वास्तवि:कता निकै नै मार्मिक र आत्मि:यताले भरिएको छ । पछिल्लो समय टिकटक’संगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरि:रहेका उनका श्रीमान विनोद’को भनाई:बाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनि’तामा धेरै नै सुधा’रहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् ।

झण्डै १ वर्ष पार गरेर अस्पता’लको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्प:तालमै भएको छ ।

अस्पतालमै भाइ’टिका लगाउँ’दाको भिडियो पनि सामा’जिक सञ्जालमा निकै भाइरल भएको थियो । उनको भि’डियो देखेकी नायीका तथा कलाकार एलि:जा गौतम पनि अस्प’तालमा सहयोग लिएर पुगेकी छन् ।

भिडियो निकै भाइर:ल भएपनि उनी’हरुलाई सहयोग भने धेरै नआएको अस्पता:लमा पुगे’पछि थाहा पाएको एलिजा’ले बताएकी छन् । उनीहरुलाई सानो सहयोग लिएर एलि’जा पुग्दा भाउजुको स्या’हार गर्न बसेका नन्द’हरु पनि निकै रोएका थिए । ताजाखबर

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्