Wednesday, November 25

नेपालमा आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् जिल्लागत विवरण

November 21, 2020 520

मन्त्रालय:का अनुसार प्रदेश १ को इला’ममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकु’टामा ७, भोजपुरमा १, सोलु-खुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भाइ:रसको संक्र’मण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिर’हामा ७ जनामा कोरोना संक्र’मण भएको छ ।

यसैगरी बाग’मती प्रदेशको काठ’माडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९ मा पुष्टी भएको छ,

मकवा’नपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुली:मा २ र सिन्धुपाल्चोक:मा ७ जनामा कोरोना भेटि’एको मन्त्राल:यले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्ष’णमा गण्डकी प्रदेशको कास्की’मा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलु’ङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बि’नी प्रदेशको अर्घा’खाँचीमा ४, कपिल’वस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना संक्र’मण भएको पाइए’को छ।

यस्तै, कर्णाली प्रदेशको दैलेख’मा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भए’को छ भने सुदूर’पश्चिमको अछाममा ३, कञ्चनपुरमा ३ पुष्टी भएको छ,

कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। खबर हब

प्रतिकृया दिनुहोस्