Sunday, June 4

भोलि मंसिर ७ गते आईतबारको राशिफल हेर्नुहोस्…

November 21, 2020 2347

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ-लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्प&र्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूला-बडाको आशीर्वादले रो’किएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन । मातापिता र अभि-भावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाज-सेवाका कामबाट लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवा-रिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्ति’को विचारले प्रभावित तुल््याउन सक्छ । बन्द-व्यापार र पेसा-व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वाता-वरण बन्नेछ । नोकरी अथवा व्यव:सायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन । जग्गा-जमिनको कारो-बार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामा-जिक क्षेत्र र नोकरीबाट मान+सम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अ’नावश्यक अल-मल बढाउन सक्छ । सहयो-गको आशा देखाउनेहरू-बाटै धोका पाइ’एला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनु-पर्ला । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पा:दन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थी’ले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्य’होर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोप’कारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्य-प्रति समेत सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दाम्प’त्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्ति’को योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोज’नको प्राप्ति हु’नेछ । विपरीत’लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने स’मय छ । धार्मिक, सामाजिक वा माङ्ग’लिक कर्ममा सहभागी भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्प’र्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा’ अरुले गरेभनेका कुरा’मा चित्त नबुझ्न सक्छ, संयमता अपना’उनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक सम’स्या समाधान हुनेछन । स्वास्थ्य’ सबल रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – छोरा’छोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकला’पमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्रावि’धिक र सृज’नात्मक सफलता मिल्नेछ । साथीह’रूसित बौद्धि’क र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – घरायसी कामध’न्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवा’डप्रति मनको आकर्ष’ण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको मह’सुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बि’ग्रने डर छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – नयाँ का’म सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनु’सार उपल’ब्धि पनि राम्रै पाइए’ला । रोकिएका काम पुनः सुरु हुन सक्छन । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथी’भाइबाट बढी फाइदा लिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात’लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्क’न हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परि’वर्तन अथवा व्यवसा’य वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आजको दिन हाँसखेल र मनोरञ्जन’पूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति’को खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाक’लापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सि’र्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यव’सायिक क्षेत्र लाभप्रद रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – ताके’का काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउ’ने वा चोरी हुने सम्भावना छ । नि’यमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्क’टले मनमा अशान्ति र छट’पटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नु’पर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

प्रतिकृया दिनुहोस्