Sunday, June 4

ट्याक्टरको ठक्करबाट बाइकमा सवार श्रीमतीको मृ’त्यु, श्रीमान् र छोरी गम्भीर घा’इते….

November 22, 2020 1125

गए राति कञ्चनपुरको कृष्णपुर नगर-पालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृ’त्यु भएको छ ।

कृष्णपुर–३ वाणी देखत भुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटर-साइकललाई ठक्क’र दिँदा मोटर-साइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उप-चारका क्रममा मृ’त्यु भएको जिल्ला प्रह’री कार्यालय कञ्चन’पुरले जनाएको छ ।

दुर्घ’टनामा मोटर’साइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पता’लमा उ’पचार भइरहेको छ भने मोटर-साइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उप’चारका लागि काठमाडौँ रिफर गरिएको प्रह’रीले जनाएको छ ।

मोटर’साइकल चालक मृ’तक रामेश्वरीका श्रीमान् र गम्भीर घाइ’ते ममता छोरी रहेको जिल्ला प्र’हरी कार्यालय कञ्चन’पुरका प्रवक्ता प्रह’री नायब उपरी’क्षक अमरबहादुर थापाले जानकारी दिए ।

“दुर्घट’नामा परी बाबु र छोरीको अवस्था गम्भी-र छ”, प्रवक्ता थापाले भने, “आमालाई उप&चारका लागि धनगढी पुर्याउँदा मृ-त्यु भयो ।” दुर्घट’नालगत्तै त्यहाँ केही समय स्थिति तना-वग्रस्त बनेपछि राति नै जिल्ला प्रह’री कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रह’री टोली दुर्घट-नास्थल पुगेको थियो ।

प्रह’रीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्र-णमा लिएको जनाएको छ ।रातोपाटी (फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्