अभिनेता अक्षय कुमार ले भारतिय युट्यूबर रशिद सिद्दीकी बि’रूद्ध कडा कारवाहीको माग गर्दै ५०० करोडको मानहानि मु’द्दा दिएका छन् । आफुलाई सुशान्त सिंह राजपुतको नि’धनको घट’नामा अनावश्यक रुपमा विवा’दित बनाएको भन्दै कार’वाही माग्दै उजु’री दिएका हुन् ।
त्यस्तो आ’रोप लगाउँदै समाचार बनाउने युट्युवर विरुद्ध ५०० करोड रुपैयाको मानहानी दावा गरेका छन् । तर युट्यु’वरले अक्षयले दावा गरे अनुसार पैसा नदिने जवाफ फर्काएका छन् ।
भारतिय मिडियाका अनुसार उनले भिडि’योमा केहि गलत भनेका छैनन्। साथै, उनले यसमा जोड पनि दिएका छन् कि उनको भिडि’योमा जे भनियो त्यसले अक्षयको छवि’लाई असर गरेको छैन।
युट्युवर रशीदले आफु विरु’द्ध कारवा’हीको माग गर्ने अक्षयलाई नै कारवा’हीको माग गरेका छन् । उनलाई आफु वि’रुद्ध हालेको मु’द्दा फिर्ता लिन समेत भनेका छन् । फिर्ता नदिए कानु’नी कार’बाही गर्ने चेता’वनी दिएका छन् ।
रसीद सिद्दीकीका वकिलले भने रसीदलाई ५०० करोडको मान’हानि दावी गरेर त्यो रकम दिन दवाव दिएको अभि’योगमा अक्षय वि’रुद्ध का’रवाही हुनेछ ।
एकै साथ अक्षयलाई जस्तै ठूलो नेतालाई पनि आलोचना गरिएको थियो त उनको पक्षमा कुनै मान’हानिको विषय उठाइएन । अक्षय कुमारको विषयमा रशिद सिद्दीकीले अगस्टमा पोस्ट गरेको एक भि:डियोमा आप:त्ति दर्ता गरेका थिए। त्यो भि’डियोमा अक्षय कुमारमाथि गम्भी:र आरो:प लगाउँदै भनियो कि उनले रिया चक्रवर्तीलाई क्यानाडा भा’ग्न मद्दत गरेका थिए ।
सोही भिडि’योमा यो पनि दावी गरिएको थियो कि अक्षयले सुशांतको सम्बन्धमा मुम्बई पुलिस र आदित्य ठाकरे’सँग गोप्य बैठकहरू आयोजना गरेका थिए। यस भिडियोमा अक्षयले मानहानिको मु’द्दा दायर गरेका छन्।ताजाखबर
प्रतिकृया दिनुहोस्