November 22, 2020 1930
नेपाली कांग्रेसका नेता रेशम बहादुर भण्डारीको नि’धन भएको छ। ७२ वर्षीय भण्डारी शनि’बार अपरान्ह ३ बजेतिर तुलसीपुर बजारस्थित आफ्नै घरमा कुर्सीबाट ल’डेर घा’इते भएका थिए।
उनलाई सु’रूमा राप्ती प्रादेशिक अस्पताल तुलसी-पुरमा उप-चारका लागि लगिएको थियो। त्यस-पछि थप उप-चार गर्न भैरहवा लगिए-कोमा गए राति उनको निधन भएको कांग्रेस नेता खिम-बहादुर वलीले जानकारी दिए।
भण्डा:री उरहरी गाविसमा लगातार १५ बर्ष’सम्म प्रधानपञ्च भएका थिए। साविक उरहरी गाविस वडा नम्बर ९ सुकौराका भण्डा’री त्यसपछिका थप ५ वर्ष गाविस अध्यक्ष पनि भए। उनी दुई वर्ष कां’ग्रेस क्षेत्रीय सभापति भएर पनि काम गरे’का थिए।-सेतोपाटि साङ्केतिक फिचर फाेटाे)
प्रतिकृया दिनुहोस्