मेष : सामान्य कार्य सम्पाद’नमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवा’रिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयो’गमा कमि आउ’नाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।
बृष : मित्रजनहरुको सहयो’गमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा स’मय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रति’पक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरी’चित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।
मिथुन : मान्यज:नहरु सगँ’को सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फ’सिने सम्भाबना रहेकोछ ।साजेदारी काम’मा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।
कर्कट : ब्यापार ब्यवसा’यका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीर’हेका कार्यमा सामान्य ढिला’ईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
सिंह : कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।
कन्या : बौधिक ब्य’त्तित्व हरुको साथ सहयो’गमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगा’निमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुन’सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्याप’नका निम्ती अधिक श्रम ब्य’तित गर्नुपर्ने समय रहेकोछ ।
तुला : ब्यापार ब्यव’सायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झ’ट ब्यहोर्नु पर्ला । स्वास्थ सम्ब’न्धी सामान्य समस्याले मनमा तना’ब उत्पन्न ग’राउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्य’तित रहला । कार्यक्षे’त्रको त्रुटिका कारण आत्मस’म्मानमा ठेस पुग्न सक्ने सम्भा’बना रहेकोछ ।
बृश्चिक :अरुको कार्य’क्षेत्रमा भएको त्रुटिको अप’जस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयो’गमा ग’रीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनो’रञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबि’श्वास तथा घमड’का कारण मित्रतथा दाजु’भाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
धनु : नयाँल’गानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा सम’य ब्यतित रहनेछ । शारीरिक आलस्या:तले गर्दा गरीरहेको कामको क्षेत्रमा अप’जस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खान’पानको गडब’ढिका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ ।
मकर : पारीवारका सदस्यहरु मध्ये कसै’को स्वास्थमा सम’स्या उत्पन्न हुन सक्नेछ । आय आर्ज’नको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरी’एका ब्या’पार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्य’ताका कारण कार्यक्षेत्रमा अपज’सको सम्भाबना रहनेछ ।
कुम्भ : झुटा आरो’पको सम्भा’बना रहेकोछ । स्वा’स्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहे’कोछ । स्वास्थ सम्बन्धि समस्या’ले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्व’हरुबाट धो’का हुनाले कार्य सम्पा’दनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।
मिन : बौधिक क्षेत्रको बिका’शले तपाईको मान सम्मा’नमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सह’भागीताको योग बन्नेछ । पुरा’ना मित्रजन सगँको भेट’घाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको’छ । आय आर्ज’नमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।
प्रतिकृया दिनुहोस्