Monday, May 29

ग्रह/राशि अनुसार तपाईंको आजको दिन कस्तो हुनेछ ? हेर्नुहोस् आजको राशिफल

November 23, 2020 1698

मेष – नयाँ कार्यको थाल’नि गर्न राम्रो समय रहेको छ । साजेदारी कार्यमा बिशेष सजग रहनु होला । आफुभन्दा सानाको सहयो:गमा मनग्य लाभ प्राप्त हुनेछ । बो’लिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । अध्यन अध्या’पनमा समय उत्तम रहेकोछ । कला&कौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानि उत्तम रहला ।

बृष राशि – सम्पादित कार्य&हरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारि’वारीक साथसहयोगमा केहि दुर’ताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयो’गमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष सा’बधानि अप&नाउनु पर्नेछ ।

मीथुन राशि – काम-काजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाह-समा बृद्धि भएता पनि साथि-भाई हरु टाडि-एको अनुभव हुन सक्ला । मान्य-जनहरुको साथ स-हयोगमा गरीएका कार्यहरु उत्तम रहनेछन । यात्रामा साब-धानि अपनाउनु होला ।

कर्कट राशि – बोलि-को गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्या-को सामना गनुपर्नछ । नजि-कका मित्र-जनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

सिंह राशि – ब्यापार ब्यवसायमा सा-मान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पा-दनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । अधुरा-कार्य सम्पा-दनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपज-सको सम्भा-बना रहनेछ ।

कन्या राशि – खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परी’श्रम खर्चनु पनेछ । मनमा सा’मान्य चिन्ता:ले बास गर्नेछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । तात्का’लिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्व’हरुबाट धोका हुनाले कार्य सम्पा-दनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि – तपाईको कार्य कुश-लताले अरु ब्यक्ति+लाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दा-निका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झ-ट ब्यर्होनु पर्ला । मान्यजन-हरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पा-दित रहनेछन । कला कौश-लका क्षेत्रमा खर्चि-एको समय उत्तम रहनेछ ।

बृश्चिक राशि – सबारी साधनको प्रयो:गमा बिशेष ध्यान दिनु होला । सभा-सम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मान-सम्मान प्राप्तिको सम्भा’बना रहेको छ । ब्यापार ब्यवसा&यमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । सामा&जिक कार्यमा जुट्ने समय रहेकोछ । मान’सम्मान प्राप्तीको योग रहेकोछ । सवारि साध’नको प्रयोमा ध्यान पूर्याउनु होला ।

धनु राशि – आटँ शाहस’मा बृद्यि हुनाले तपा’ईका बिपक्क्षी’हरु कमजो’र रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउ’नेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोर’ञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्ति’हरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि -खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फा’ईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समा’स्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआ’उनसक्छ । मान्य’जनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बाद-बिवादको झमे’लामा फसिने सम्भा’बना रहेकोछ ।

कुम्भ राशि – मानसिक चन्चलता’ले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सता’उन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्र’जनहरु आकर्शित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

मिन राशि – अरुको बिश्वास गर्नाले धो’का हुन सक्छ । खुट्टा तान्ने ब्यक्ति’हरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अ’भाब झेल्नु पर्ला । पारीबारिक झोर झ-मेलाले सताउन सक्छ । स्वास्थमा सामान्य सम’स्या आउन सक्छ । खानपानको गड-बढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

प्रतिकृया दिनुहोस्