संसार धेरै रहस्य-मयी चिज हरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिस-हरुलाई चकित तुल्या’उँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आ’गो निरन्तर बलिरहन्छ ।
एउटा रहस्य-मय ढुङ्गाको माथि-बाट लगातार झरना बगि:रहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्ष-देखि आगो बलिरहेको छ । यो झरना न्युयोर्क’को चेस्ट’नट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरना’को विशेषता भनेको यहाँ वर्ष भरि पानी बगि-रहन्छ र यसको ठ्याक्कै तल आगो बलि-रहन्छ ।
स्थानीय हरुले यस’लाई दैवी चमत्का’र मान्छन् । उनी’हरुको मान्यता के छ भने यो आगो उति’खेर निभ्ने छ जब धर्तिमा महा’प्रलय आउनेछ ।
यो आगो लाई हेर्न मानिस हरु टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्व विद्या’लयका वैज्ञानिक हरुले एक अनुसन्धान पनि गरेको छ ।
खोजपछि वैज्ञानिक हरुले ढुङ्गाको भित्रि बाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । सोही कारण आगो निरन्तर बले’को हुनुपर्छ । एजेन्सी / खबर हब
प्रतिकृया दिनुहोस्