Monday, May 29

अंशु गुरुङ बनिन् बेलायती सेनाको क्याप्टेन ! सेनाको क्याप्टेन हुने उनी पहिलो नेपाली महिला!

November 23, 2020 2232

‘वीर गोर्खाली’को नामले विश्वमा परि’चित भूत’पूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्की’को पोखरा लेखनाथ महा’नगरपालिका वडा नम्बर–२२ भुम्दी घर भएकी २७ वर्षीय अंशु गुरुङ बेला’यती से’नाको क्याप्टेन पदमा भर्ती भएकी छन् ।

हाल’सम्म बे’लायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलि’टरी एके’डेमी स्यान्ड’हर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनि’बार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

६ गोर्खा राई’फलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बे’लायतको क्वीन म्यारी युनि:भर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरे’पछि अंशु बेला’यती सेना प्रवेश गरेकी थिइन् ।

उनकी आमा भुम्दि’कोट समाज यूके आमा समुह’की अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नब’रोमा बस्दै आएका छन् ।

नेपालीहरु बेला’यती सेनामा भर्ना हुन लागे’को दुई सय वर्ष नाघिसकेको छ । गोर्खा रेजिमेन्टमा नेपाल’बाट युवती हरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिले’सम्म कार्यान्वयन हुन् सकेको छैन ।

तर, बेलायत:मा बसो:वास गर्दै आएका नेपाली किशोरी हरु भने फाट्ट-फुट्ट बेला’यती सेनामा भर्ना हुँदै आएका भएपनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने सर्व-प्रथम आँशुले कायम गरेकी छन्।

भूतपूर्व गोर्खा सत्या’ग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई भन्छन् ‘ यदि बेलायत सर’कारले गोर्खा र तिनका सन्तती’हरुलाई ऐतिहासिक अत्या’चार नगरेको भए अहिले क्याप्टेन मात्र हैन धेरै पहिला नै जनरल भैसक्ने थिए ।’

ढिला भए’पनि गोर्खा’लीको नाम थप उच्च भएको राईले रातो’पाटीलाई बताए । गोर्खाली र नेपाली’कै नाम राख्न सफल भएकोमा राईले उनलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।रातोपाटी

प्रतिकृया दिनुहोस्