Sunday, June 4

नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति छ ? हेर्नुहोस् तालिका सहित

November 23, 2020 1411

सोमबार नेपाली बजारमा सुन’चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनुसार आइत’बार तोलामा ९४ हजार ३०० रुपैयाँ’मा कारोबार भएको छापा’वाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजा’वी सुन तोलामा ९३ हजार ८०० रुपै’याँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँ’दीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारो’बार भएको चाँदी सो’मबार पनि सोही मूल्यमा कारो’बार भएको हो ।

प्रतिकृया दिनुहोस्