मानिस अभा’गी हुने पनि हद हुन्छ । तर, एक जना व्यक्ति लाई उनको खराब भाग्यले अझै पिछा छोडेको छैन । उनले लगातार पीडामाथि पीडा खेपी रहेका छन् । च्यारि’टीको काम गर्ने यी बेलायती नाग-रिकले कोरोना-भाइरस, डेंगु र मले-रियालाई जिते ।
तर, उनलाई फेरि सर्पले टो:क्यो । अहिले उनी सम्भा’वित घा’तक सर्पको डसाइको उप-चार गराएर स्वास्थ्य लाभ गरि रहेका छन् । उनी अहिले भार’तको राज;स्थानमा छन् ।
इयान जोन्स नामका ती व्यक्तिलाई भारतीय गोब्राले राज’स्थानको जोध’पुरमा हुँदा टोकेको र उनी जोध:पुरमै एक अस्पतालमा उप’चारका लागि भर्ना भएको समाचार एजेन्सी एए.फपीले जनाएको छ । ‘गाउँमा सर्पले टोकेपछि जोन्स हामी’कहाँ गत हप्ता आएका हुन् ।
सुरुमा हामी’ले उन लाई कोभिड–१९ पनि भएको (दोस्रो पटक) आशंका गरेका थियौं तर को’भिडको नतिजा भने नेगेटिभ आयो’ जोन्सको उपचार गरेका स्था’नीय मेडिपल्स अस्प’तालका डा. अभिषेक तातरले एएफपीसँग भने ।
‘हामी;कहाँ आइ पुग्दा उनी होसमै थिए र उनीमा सर्पले टो’केको लक्षण देखि’एको थियो । उनको दृष्टि धमिलो भएको थियो र हिँड्न कठिन भएको थियो । तर, यी सा’मान्यतया अस्थायी लक्षण हुन्’ डा. तातरले थपे । जोन्स लाई अस्पतालबाट भने डिस्चार्ज गरिएको छ ।
‘हामीलाई अब कुनै लामो समयसम्म रहने असर हुँदैन भन्ने भए+पछि डिस्चार्ज गरेका हौं । उनी ठिक भइसकेका छैनन् भने पनि अबका केही दिनमा पूर्ण ठिक हुन्छन्’ डा तातरले भने ।
‘ड्याड एक फाइ-टर हुनुहुन्छ । भारत गए-पछि उहाँ पहिले मलेरिया र डेंगुबाट ग्रस्त हुनुभयो त्यस’पछि उहाँ-लाई कोभिड १९ पनि भयो’ उनका छोरा सेब जोन्सले गो फण्ड मीमा एक वक्तव्यमा भनेका छन् ।
उनका-छोरा सेबले उनको उप’चारको बिल तिर्न र उनलाई पुनः इङल्याण्ड फर्का’उनको लागि पैसाको अभाव भए’पछि पैसा जुटाउन यो पेज सुरु गरेका हुन् ।
जोन्स लकडाउन-भन्दा ठिक अघि भारत आएका थिए । लगत्तै लक’डाउन भयो । लक’डाउन पछिको अव’धिमा जोन्सले मलेरिया, डेंगु, कोरोनाभाइरस र सर्पको डसाइ सहि सकेका छन् ।डिसीनेपाल
प्रतिकृया दिनुहोस्