बलिउड नायिका आलि’या भट्ट सोसल मिडिया:मा निकै सक्रिय छिन् । नायिका सोसल मिडि’यामा आफ्ना थुप्रै तस्बिर र भिडि’यो सेयर गरि-रहन्छिन् ।
आलिया’को पोस्ट’लाई उनका प्रशं’सकले निकै मन पनि पराउँछन् । हालै नायिकाले आफ्नो इन्स्टाग्राम अका’उन्टमा एउटा तस्बिर सेयर गरिन् । फोटोमा आलि’याको ‘क्यूटनेस’ को चर्चा भइ’रहेको छ ।
आलिया’ले आफ्नो घर पालुवा बिरालो एडवर्डसँग खिचेको आफ्नो तस्बिर सेयर गरेकी छिन् जस’लाई उनले आफ्नो म्युज बताइन् । आलि’याले यो फोटोमा एडव’र्डलाई बोकेर हेरि’रहेक छिन् । यी दुईको यो फोटो धेरैलाई मन परेको छ ।
यो तस्बिरमा अमि’ताभ बच्चनले पनि कमेन्ट गरेका छन् । उनले उक्त तस्बिरमा आफू-लाई बिरालो मन नपर्ने बता’एका छन् । उनले लेखेका छन्, ‘यसले थुप्रै महिला’लाई उदास गर्नेछ तर मलाई बि’रालो रत्ति पनि मनपर्दैन ।

तर तिम्रो अनुहारको यो एक्स-प्रेसनले मलाई बिरालो-लाई प्रेम गर्न सिका’एको छ । ’ अमिताभ बच्चनको यो कमेन्टमा मानिस-हरुले आफ्नो प्रतिक्रिया दिइ-रहेका छन् ।रातोपाटी
प्रतिकृया दिनुहोस्