Monday, October 2

उदिपकै अगाडि पल शाहको कुरा उठेपछि आँचल शर्माले यसो भनिन् {भिडियो सहित}

April 3, 2020 7349

चर्चित नायिका आँचल शर्माले वै’वाहिक जीवनमा बाँधिएप’छि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि मनपर्ने नायक पल शाह नै भएको बताएकी छिन् ।

बुधबार राति प्राइम टाईम्स टेलिजि’भनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमला’सँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी हुन् ।

तर, यसको मत’लब आफू कहिल्यैपनि पल शाहसँग प्रेम सम्बन्धमा नरहेको जिकिर गरिन् । पल शाह आफूला’ई मन पर्नुको मुख्य कारण भनेको नै राम्रो अभिनय गर्ने र अरुलाई सह’योग गर्ने मानवीय गुण भएको पनि आँचलले बताईन् ।

उनले आफूले उदिप श्रेष्ठसँग नै विवाह हुन्छ भनेर नसोचेको पनि सुनाईन् । आफ्नो नाम कसैसँग जोडिए’को भएपनि प्रेमसम्ब’न्ध भने नरहेको उनले स्पष्ट पारिन् । उनले भनिन्,”उदिपसँग विवाह हुनुभन्दा पहिले मेरो नाम एकजनासँग जो’डियो । पल शाहसँग मेरो नाम जोडि’एर आएका समाचारहरु सही होईनन् ।”

नायकसँग तपाईको विवाह गर्ने तयारी थियो अरे नि ? भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा आँचलले भनिन्,”छ्या, कहाँ हुनु ? होईन । होईन् । म र उ_दिपजी रिलेश’नसिपमा बसेको एक वर्षसम्ममा त यो कुराहरु आईरहन्थ्यो ।

दाल, भात तरकारी मुभि गर्दा म उहाँसँग डेट जान्थें । अर्कैसँग नाम जोडिएर आयो । पलजी’सँग मेरो नाम जोडिनु&मा संगै काम गरेको भएर होला ।” – धनकुटा खबर

भिडि’योमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्