Thursday, June 1

२२ बर्ष विदेशमा प’सिना बगा’एको कमाइ हिना’मिना र परपुरुष’सँगको हिम’चिमले गर्दा श्रीम’तीको ह’त्या-गरेँ

November 23, 2020 13248

झापाको गौरादह नगरपालिका-१ मा एक महिलाको ह’त्या भएको विषय’मा अनु-सन्धान गरिरहेको प्र’हरीले घ’टनामा संलग्न रहेको भन्दै उनका श्रीमान लाई प’क्राउ गरी अनु’सन्धान गर्दै थियो । ती महिलाका श्रीमान लाई पु’र्पक्षका लागि जे’ल च’लान समेत गरि स’किएको छ।

यो घ’टना सेलाउन नपाउँदै झापाकै कमल गाउँ-पालिकामा फेरी अर्को
त्यस्तै घट’ना भएको छ । झापाको कमल गाउँपालिका-६ जिवन-चोकमा खेतीमा गएका समयमा एक पुरुषले आफ्नै श्रीमती-लाई खु’कुरी प्र’हा’र गरी बी’भत्स ह-त्या गरेका छन् ।

आइत-बार साँझ भएको यो घट’नामा संलग्न पुरुषलाई प्रह’रीले नियन्त्र’णमा लिइसकेको छ। घट’नाका विषयमा थप अनु-सन्धा’न भइरहेको दमक प्रह’री प्रमुख प्र’हरी नायब उपरि’क्षक विजयराज पण्डितले जान-कारी दिएका छन् ।

किन मा’रे श्रीमानले आफ्नै श्रीमती? यस्तो छ घट’नाको नालीबे’ली

झापाको दमक नगर-पालिका-१ मामा चौक बस्ने ४७ वर्षीय चूडामणि भण्डारीले २२ वर्ष वैदेशिक रोज-गारीमा बिताए । उनले आफ्नो जीव’नको ऊर्जा-शील समय विदेशमा पसि’ना बगा’एर केही धन-सम्पत्ती पनि जोड-जाम गरेका थिए।

जब उनी गत भदौ’मा स्व’देश फर्किए । त्यसपछि ३७ वर्षीय निजकी श्रीमती टीका-मायाले अनेक बहाना-बाजी सुरु गर्न थालिन। उनी हरू गत भदौदेखी एकै स्थानमा बसेका समेत थिएनन्।

चूडमणिले कमल गाउँपालिका-६ जीवन चोकमा केही जग्गा समेत जो:डेका थिए। काम-गर्ने कोही नभए-पछि उनले धान खेतीग’र्न अरु लाईनै दिएका थिए । घ’टना भएको दिन अर्थात् आइत-बार चूडामणि आफ्ना अरू २ जना नाते’दारसहित सो स्थानमा धान जिम्मा लिन पुगेका थिए ।

उनकी श्रीम’तीले पनि आफू लाई धान चाहिने भन्दै उनी सँग केही अघि-देखी नै विवा’द गर्दै आएकी थिइन। जब चूडा’मणि धान लिन आफ्नो खेतीमा पुगे । त्य’सको केहिबेरमै श्रीमती टिका-माया पनि सो स्थानमा प्रकाश’चन्द्र दाहालको मोटर’साइकलमा चढेर पुगिन ।

जब त्यहा श्रीमान्श्री-मतीको भेट भयो । त्यस’पछि चूडा’मणि र प्रकाश’बिच केही भना’भन समेत भएको प्रत्यक्ष’दर्शीलाई उदृत गर्दै इलाका प्रह’री कार्यालय दमकका प्रमुख विजयराज पण्डितले बताए । त्यस लगत्तै चूडा मणिले आफूले झोलामा बोकेर लुका’इ’छिपाई लगेको धारि’लो खुकु’री निकालेर प्रकाशलाई टाउ’कोमा प्र’हार गरे ।

प्रकाश लाई खुकु’री हानेको देखेपछि धान का’ट्दै गरेकी एक महिलाले हार-गु’हार गरिन। त्यतीनै बेला प्रकाश त्यहा’बाट भाग्न सफल भए । उनलाई उप’चारका लागि दमक स्थित एड-भान्स अस्पता’ल ल्याईएपनि त्यहा उप’चार सम्भव नभएपछि तत्कालै बिर्तामोड स्थित बि एण्ड सि अस्पता’ल बिर्तामोड लगियो ।

आज बिहान दमक प्र’हरी प्रमुख पण्डितले दिएको जानकारी अनुसार अहिले प्रकाशको स्वास्थ्यमा क्रमिक सु’धार आएको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छन् ।

यता प्रकाशलाई खु’कुरी हाने’का चूडा मणिले थप आक्रो’शमा आए यसलाई पनि सिध्याउँछु भन्दै श्रीमती-माथी पनि अन्दा’धुन्द खु’कुरी प्रहा’र गरे । खुकु’री प्रहा’रबाट टिकामायाको घट’ना’स्थलमै ज्या’न गएको थियो ।

ह’त्यापछि प्रह’रीलाई खबर गर्न चूडामणिकै आग्रह

जब चूडा-मणिले आफ्नी श्रीमतीको ह’त्या गरे त्यसपछि त्यहा हो’हल्ला र हार’गुहारको चित्का’र सुनेर गाउँलेहरू भेला भए । तर कसैलेपनि चूडामणिको हातमा रग’त लत्पति’एको खुकु’री खोस्ने हिम्म’त गर्न सकेनन् ।

बरु चूडामणि आफैले मैले यसलाई मा’र्नु थिए मारे, म कसैलाई केही गर्दिन अब प्र’हरी लाई खबर गर्दिनुस् भने । त्यस’पछि स्थानीयले प्रह’रीलाई घट’नाबारे जानकारी गराए । प्र’हरी घ’टना-स्थलमा पुग्दा चूडामणिले घटना’स्थलमै आफ्नो अप’राध स्वीकार गरेको दमक प्रह’री प्रमुख पण्डितले बताए ।

ह’त्या मुख्य कारण पारिवारिक बेमेल : प्रहरी

घ’टना को भोलिपल्ट सोमबार अर्थात् आज बिहान हामीले घ’टनाका बारेमा थप जानकारी लिन इलाका प्रह’री कार्यालय दमकका प्रमुख विजयराज पण्डितलाई भेट्यौँ । उनले यस घट’नाको मुख्य कारण पारिवारिक बेमेल नै रहेको अभि’युक्तले बयान दिएको बताएका छन् ।

आफू २२ बर्षजति विदेशमा बस्दा कमा’एको पैसा हिना’मिना गरेको र पर’पुरुषसँग बढी हि’मचिम बढाएको देखेपछि आफूले आ’वेगमा आएर श्रीमतीको ह’त्या गरेको चूडामणिले स्वीकार गरेको प्र’हरी प्रमुख पण्डितले बताए । उनलाई म्याद थपका लागि आज झापा जिल्ला अदा’लत लगिएको पण्डितले जानकारी दिए । -कपुरीन्युज बाट

प्रतिकृया दिनुहोस्